Sunday, December 1, 2013









नेपाली क्रिकेट को इतिहास लाइ हेर्ने हो भने यो धेरै बर्ष भएको छैन । झन्डै २ दशक को इतिहास बोकेको नेपाली क्रिकेट २०१४ मा बंगलादेश मा हुने T20 world cup मा ठाउ पक्का गरेर इतिहास रचेको छ । पहिलो पटक ओर्ल्ड कप मा पुगेको को नेपाल प्रतियोगितामा  राम्रो प्रदर्शन गर्ने सुरमा छ ।
world cup qualifier मा hongkong लाइ हराएर ठाउँ पक्का गरेको नेपाल ले बंगलादेश मा हुने world cup मा पनि hongkong लगायत afghanstan र बंगलादेश संग पहिलो चरणमा परेको छ । समूह बिजेता बनेमा नेपाल दोश्रो चरण मा पुग्नेछ ।

नेपाली क्रिकेट क्याप्टेन पारस खड्का हुन् । उनले क्याप्टेन सम्हाले देखि नेपालले अहिले सम्मकै ठुला सफलताहरु हात पारिराखेको छ। 

parash khadka,gyanedra malla


Views:


0 comments:

Post a Comment

Your View in this video

CLIC HEREE