Sunday, December 8, 2013


Cricket is the 2nd popular tournament in the world after football. Almost all of the south Asian country have reigned the platform of cricket. India, Srilanka, Pakistan, Bangladesh, and the two rising rivals Afghanistan and Nepal is  the craziest place of cricket.

Nepal has recently been able to reach in T20 World Cup Tournament 2014, will be hosted in Bangladesh. Concentrating with this tournament, Nepal has held the tournament Sagarmatha, Journey to World Cup Tournament and it also has reached in the final but in the finale, Nepal had to lose with the team of Air India but in the starting Nepal had defeated them.

Final Score:
Nepal:
Runs:266/8
Overs:45

Air India won by 5 wickets.

Air India wins the Crowns,Sagarmatha Journey to World Cup Tournament

Thursday, December 5, 2013


सामाचारहरुमा सुन्न आय अनुसार great comedian कपिल र उनकै show "comedy with kapil" का कमेडियन गुत्थीको बिच मा केहि खटपट परेको  थियो र यसैले गुत्थीले show छाडेका थिए ।

Kapil Sharma Wants Guthi Back

Wednesday, December 4, 2013



Look the given video and see how an eagle steals a camera and then it takes it in its nest.

Eagle is the bird that is carnivorous. Eagle eats flesh of any other animals and birds. Eagle is a bird that finds almost all over the world.

Eagle steals camera



Nepal is the Himalaya which is lies between two large country China and India. And Pokhara is the one of the most beautiful city of Nepal. Recently there has been a serious matter.

Watch the above Video what happened in that place.

Nature's catastrophe in Nepal, Pokhara









Here is a best tutorial of the Photoshop. This tutorial helps you to know the work of Photoshop tools and technique.
Photoshop is widely used in the world of graphics. It is widely used in designing like logo designing, template designing, brochure designing etc.

Create Amazing Multi-Colored Eyes in Photoshop

Tuesday, December 3, 2013






आजको समाचारको यो भिडियो इमेज चान्नेल बाट साभार गरिएको छ । सल्लाह र सुझाव को लागि कमेन्ट अथवा इमेल मार्फत contact गर्न सक्नुहुन्छ । धन्यवाद ।
हरेक नेपाली समाचारको लागि facebook पेज www.facebook.com/24khabar लाई like गर्नुहोला ।


11 AM NEWS 2070 Mangsir 19









Bollywood is the mine of movies. Click the above video and see the recently releases movies of Akshay Kumar of Bollywood Star.

BOSS (2013) Full Movie DVDRip Hindi | Bollywood New Latest












यति सानो उमेर मा कति तेज !!!!!!!!!!!
एक बालक जसले आफ्नो तेज दिमागले उपस्थित सबै  दर्सकलाई आश्चर्य तुल्याई दिए । कौटिल्य, एक इन्डियन बालक जो यति सानो उमेर मा गूगल जसरी नै सोधेको प्रस्नको जवाफ दिन तत्पर रहन्छ ।

KBC with Human Computer Kautilya-1

Monday, December 2, 2013









बंगलादेस मा हुने २० २० विश्व कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालले १२/२/२०१३ मा भारतको एयर इंडिया लै ५ विकेटले पराजित गर्न सफल भएको छ। टस जितेर पहिले फिल्दिंग रोजेको नेपालले भारतीय टिमलाई  सस्तैमा समेट्ने क्रममा ३४ ओवर मै ऑल आउट गरेको थियो । यस क्रममा   भारतीय टिमले मात्र १५५ रन मै समेतियाको थियो । १५६ रन को टार्गेट चेज गर्नलाई नेपालले मात्र ५ विकेटको क्षति बेहोर्नु परेकी थियो ।

भारतीय टिममाथि नेपाल हावी, एयर इन्डिया ५ विकेटले पराजित









Watch this video for erotic scene.

Erotic ladies



Puppy Style

Sunday, December 1, 2013









"तीतो सत्य " एक समसामयिक बिषयमा आधारित नेपाली हाँस्य टेलीचलचित्र हो । यो झन्डै एक दशक देखि नेपाल टेलिभिजन बाट प्रसारण भइरहेको छ । 28 Nov 2013  को episode को लागि माथिको video लाई click गर्नुहोला ।

Tito Satya Full Episode [ 28 November 2013 ]









कान्तिपुर न्युज नेपाली दैनिक समाचारको ठुलो संजाल हो ।

Kantipur News | नेपाली दैनिक समाचार |









नेपाली क्रिकेट को इतिहास लाइ हेर्ने हो भने यो धेरै बर्ष भएको छैन । झन्डै २ दशक को इतिहास बोकेको नेपाली क्रिकेट २०१४ मा बंगलादेश मा हुने T20 world cup मा ठाउ पक्का गरेर इतिहास रचेको छ । पहिलो पटक ओर्ल्ड कप मा पुगेको को नेपाल प्रतियोगितामा  राम्रो प्रदर्शन गर्ने सुरमा छ ।
world cup qualifier मा hongkong लाइ हराएर ठाउँ पक्का गरेको नेपाल ले बंगलादेश मा हुने world cup मा पनि hongkong लगायत afghanstan र बंगलादेश संग पहिलो चरणमा परेको छ । समूह बिजेता बनेमा नेपाल दोश्रो चरण मा पुग्नेछ ।

नेपाली क्रिकेट क्याप्टेन पारस खड्का हुन् । उनले क्याप्टेन सम्हाले देखि नेपालले अहिले सम्मकै ठुला सफलताहरु हात पारिराखेको छ। 

parash khadka,gyanedra malla

नेपाली क्रिकेट को ठुलो चाहना र नेपाली दर्सकको चाहानाको तथा क्रिकेट टिम र पुपुदु दसनायक जो नेपाली टोलीको प्रसिक्श्यक हुन उनको लगनसिलताको कारण नेपाल अहिले world cup सम्म पुगेको छ । आशा छ नेपाली टोलि पुगेर मात्र चुपो लगेर बस्दैन trophy नै तानेर ल्याउछ भनेर ।

Nepal Cricket fans: Cricket team returns after making history in the cricket









नेपालका जनिमानी नेता तथा पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराई इमेज चान्नेल को कार्यक्रममा, हेरौ हाम्रा आफुलाई जनजातीय पार्टी भन्न रुचाउने   पार्टीका उपाध्यक्ष्यले के भन्नु हुन्छ ।

Baburam Bhattrai









T20 world cup qualifier was held in UAE in Nov 2013. In this tournament, the top 6 teams were able to reach in the T20 world cup of 2014 which will be held in bangladesh in march 2014.

In T20 qualifier 2013 the tournament was inaugurated by playing match between Nepal and UAE. In this match Nepal was able to collect 3 points. It means Nepal won by 5 wickets to the UAE.

Watch a glimpse of the match in this video.

Nepal vs UAE ICC World Twenty20 Qualifier [ Full Highlights ]

Saturday, November 30, 2013



Consensus about intelligent Anti-Doping testing










34 died in the crash of Namibia. For more info watch this video.



Breaking News: Namibia Plane crash, 34 Dead









Watch this video for ticketing announcement of ICC.

Highlights from the ICC CWC 2015 Ticketing Announcement


Kaun Banega Mukhyamantri: from Uttam Nagar in Delhi




2013 Pirelli Calendar by Steve McCurry ft Karlie Kloss, Adriana Lima, M



Sajha Sawal Episode 285: Nepali Migrant Workers in Qatar- 2


Samaya Sandharva with Sushma Gautam


निशा अधिकारी सङको कुराकानी


नेपालद्धारा यूएई पाँच विकेटले पराजित

CLIC HEREE